मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिलोपटक घर बनाउनेलाई सरकारले काठ, ढुङ्गा–बालुवा निःशुल्क दिनेः ७५ हजार अनुदान र ऋण पनि पाइने

clickmandu.com · Sat Oct 03 08:43:06 GMT 2026

काठमाडौं । सरकारले आफ्नो स्वामित्वमा सुरक्षित आवास नभएका नागरिकलाई पहिलोपटक घर बनाउँदा स्थानीय निर्माण सामग्री निःशुल्क उपलब्ध गराउने भएको छ ।

सरकारले परम्परागत तथा रैथाने शैलीका घर र गोठ बनाउन आवश्यक काठ, ढुङ्गा, बालुवा, गिटी र माटो सम्बन्धित स्थानीय तहले निःशुल्क दिनुपर्ने व्यवस्था अघि सारेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)