मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फ्लाई दुबईको जहाजमा चरा ठोक्किँदा ठूलो आवाज र आगोको झिल्को

setopati.com · Mon Apr 24 17:54:00 GMT 2023

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सोमबार राति दुबईका लागि उडेको आफ्नो जहाजमा चरा ठोक्किएको फ्लाई दुबईले जनाएको छ।

दुबई मिडिया अफिसका अनुसार फ्लाई दुबईले आफ्नो एफजेड ५७६ जहाजमा चरा ठोक्किएका कारण आगोको झिल्का देखिएको र ठूलो आवाज आएको बताएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)