मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हवाई सुरक्षामा प्राविधिक निरीक्षकलाई विमानस्थल बन्द गर्नेसम्मको विशेषअधिकार

onlinekhabar.com · Sat Oct 03 08:42:18 GMT 2026

१७ असोज, काठमाडौं । हवाई दुर्घटना रोक्न र उडान सुरक्षा मापदण्डको पूर्ण पालना गराउन सरकारले फिल्डमा खटिने प्राविधिक निरीक्षक (इन्स्पेक्टर) लाई विशेषाधिकार दिने कानुन प्रस्ताव गरेको छ।

सङ्घीय संसद्‌मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ ले उडान सुरक्षामा सम्झौता नहोस् भन्नका लागि निरीक्षकहरूलाई तत्काल कारबाही गर्न सक्ने अधिकारसहित शक्तिशाली बनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)