हिमताल फुट्ने जोखिम घटाउन नेपालमा ५० मिलियन डलरको परियोजना, चार उच्च जोखिमका तालमा निगरानी
barnanmedia.com · Sat Oct 03 08:41:03 GMT 2026

नेपालले हिमताल विस्फोटबाट हुने बाढीको जोखिम घटाउन ५० मिलियन अमेरिकी डलर बराबरको परियोजना अघि बढाउने तयारी गरेको छ। परियोजनाले चार उच्च जोखिमयुक्त हिमताल ठूलागी, लोअर बरुण, लुम्दिङ त्सो र होङ्गु–२ लाई लक्षित गर्नेछ।
परियोजनाका लागि हरित जलवायु कोषबाट ३६.१ मिलियन डलर र नेपाल सरकार तथा साझेदारबाट १३.८ मिलियन डलर सहलगानी हुने प्रस्ताव गरिएको छ। विस्तृत अध्ययन तथा डिजाइनको काम सन् २०२७ जुलाईसम्मको आर्थिक वर्षबाट सुरु गर्ने तयारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)