निजामती सेवा विधेयक : नयाँ दङ्ग, पुराना भरङ्ग
janaaastha.com

लोकसेवा आगोगको परीक्षा तयारीमा रहेका दीपक रेग्मीले आफूहरूले उठाएका मागहरू समेटिनुपर्ने आग्रहका साथ करिब दुई महिना अघिदेखि नै प्रस्तावित संघीय निजामती सेवा विधेयकमाथि खबरदारीका साथ आन्दोलन गर्दै आएको बताएका छन्। रेग्मीका अनुसार परीक्षार्थीहरूले उठाउँदै आएका मागमध्ये अधिकांश विषय अहिले संसदमा दर्ता भएको विधेयकमा समेटिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)