मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विभिन्न जिल्लाका विद्यार्थीलाई छात्रवृत्ति

gorkhapatraonline.com · Sat Oct 03 09:04:30 GMT 2026

‘सेवा र विकासका लागि युवा’को आयोजना, प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको समन्वय तथा ओरेगन नेपाली समाज, अमेरिकाको सहयोगमा नेपालका विभिन्न जिल्लाका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।

शैक्षिक निरन्तरतामा आर्थिक अभाव बाधक नबनोस् भन्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत मोरङ, रूपन्देही, दैलेख र स्याङ्जाका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)