एकै दिन एलन मस्कको सम्पत्ति ६१ अर्ब डलरले बढ्यो, पुग्यो ९७९.७ अर्ब डलर
barnanmedia.com · Sat Oct 03 08:59:26 GMT 2026

काठमाडौं । टेस्ला र स्पेसएक्सका प्रमुख एलन मस्कको सम्पत्ति एकै दिन ६१ अर्ब अमेरिकी डलरले बढेको छ। फोर्ब्सको रियल टाइम बिलियनेयर्स सूचीअनुसार शुक्रबार दिउँसोसम्म मस्कको कुल सम्पत्ति ९७९.७ अर्ब डलर पुगेको हो।
फोर्ब्सका अनुसार मस्कको सम्पत्ति अघिल्लो दिनको तुलनामा ६.६४ प्रतिशतले वृद्धि भएको हो। स्पेसएक्स र टेस्लाको शेयर मूल्यमा आएको वृद्धिले उनको सम्पत्तिमा उल्लेख्य प्रभाव पारेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)