हालान्डकाे ह्याट्रिकमा सिटीकाे इंग्लिस प्रिमियर लिगमा वेस्टह्यम युनाइटेडमाथि सहज जित
barnanmedia.com · Sat Aug 31 21:34:33 UTC 2024
एर्लिङ हालान्डले ह्याट्रिक गरेपछि म्यान्चेस्ट सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित दर्ता गरेको छ।
शनिबार राति सम्पन्न खेलमा सिटीले वेस्टह्यम युनाइटेडलाई ३–१ गोलले पराजित गरेको हो।पाहुना टोली सिटीको जितमा तीनै गोल हालान्डले गरे। वेस्टह्यामले भने एक गोल उपहार पायो। सिटीका डिफेन्डर रुवेन खेलको १९औँ डियासले आफ्नै पोस्टमा गोल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)