मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

म्याक्स टाइगरको ‘दशैं धमाका २०२६’ : क्यानमै कार, बाइक र स्कुटर जित्ने मौका

nepalviews.com · Sat Oct 03 09:05:24 GMT 2026

काठमाडौँ । म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैंलाई लक्षित गर्दै ‘दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत ३६ जनाले यामाहा मोटरसाइकल तथा स्कुटर र एक जनाले प्रोटोन कार जित्ने अवसर पाउनेछन्।

ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले अभियानको औपचारिक घोषणा गरेको हो। कम्पनीका अनुसार अभियानअन्तर्गत विशेष पुरस्कारयुक्त क्यान देशभर वितरण गरिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)