हिमेश र सुनिलले ल्याए नयाँ कमेडी टक शो
setopati.com · Sat Oct 03 09:11:00 GMT 2026

कमेडियन हिमेश पन्त र सुनिल खड्काको नयाँ कमेडी टक शो 'हल्ला खल्ला विथ हिमेश' आउने भएको छ।
शुक्रबार काठमाडौंको मल्लसदन स्थित मण्डला हाइट रेस्टुरेन्टमा विशेष कार्यक्रम गरी कमेडी टक शो को प्रोमो सार्वजनिक गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)