मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

khabarhub.com · Sat Oct 03 09:12:29 GMT 2026

एजेन्सी – साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते भएका छन् ।

साउदी नागरिक सुरक्षा विभागका अनुसार शनिबार आहद रफिदाह गभर्नोरेटमा क्षेप्यास्त्रलाई आकाशमै रोकिएर नष्ट गरिएपछि त्यसको भग्नावशेष खसेको थियो । घटनामा एक एसियाली नागरिक घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)