सांसद आशिका तामाङ भन्छिन् : दशैंमा निर्दोष पशुको बलि रोक्नुपर्छ !
barnanmedia.com · Sat Oct 03 09:02:42 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले दसैँका बेला पशुबलिका नाममा हुने क्रूर व्यवहार रोक्न सरकारसँग माग गरेकी छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मानिसका लागि दसैँ उत्सव भए पनि निर्दोष पशुका लागि पीडादायी बन्ने बताइन्।
उनले खसी, बोका र राँगालाई लखेट्ने, कुट्ने तथा अन्य हिंसात्मक व्यवहार रोक्नुपर्ने बताउँदै नेपालमा रहेको पशु कल्याणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)