मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अधिकार र पहिचानका लागि सङ्घर्ष गर्नुपर्ने बेला आयाे :उपेन्द्र यादव

reportersnepal.com · Sat Oct 03 09:12:31 GMT 2026

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनबाट प्राप्त उपलब्धिमाथि खतरा उत्पन्न भएको बताएका छन् ।

शनिबार जनमत पार्टीको दोस्रो महाधिवेशनको उद्घाटन कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै उनले प्राप्त उपलब्धिको रक्षाका लागि, अधिकार र पहिचानका लागि सङ्घर्ष गर्नुपर्ने बेला आएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)