रूसी आक्रमणमा युक्रेनका मानवीय पूर्वाधारमा क्षति
bishowkhabar.com · Sat Oct 03 09:14:52 GMT 2026

काठमाडौं- रुसी सेनाको ड्रोन आक्रमणबाट युक्रेनको राजधानी किभको दोस्रो प्रमुख पुल नर्दन ब्रिजमा क्षति पुगेको छ।
किभका मेयर भिटाली क्लित्स्कोका अनुसार आक्रमणबाट पुलको सडक सतह र ट्रलीबसका तारमा क्षति पुगेपछि यातायात बन्द गरिएको छ। यसअघि पनि रुसी ड्रोनले किभको दक्षिणी पुललाई निशाना बनाउँदै आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)