कटहरी गाउँपालिकामा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी
nepalpress.com · Tue May 17 17:40:42 GMT 2022
विराटनगर । कटहरी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका देवराज चौधरी विजयी भएका छन् ।
उपाध्यक्षमा नेकपा एमालेकी सिवा देवी राजवंशी विजयी भएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)