भारतमा घरेलु ग्यास सिलिन्डर मूल्य किन बढायो
barnanmedia.com · Mon Apr 07 22:30:14 GMT 2025

भारतमा घरेलु ग्यास सिलिन्डर मूल्य ५० रुपैयाँ भारुले महँगिएको छ ।
आज सोमबार पेट्रोल मन्त्री हरदीप सिंह पुरीले यसबारे जानकारी दिएका भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)