आज दशैंको मुख्य दिन विजयादशमी, मान्यजनबाट टीका–जमरा ग्रहण गरी मनाइँदै
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : दूर्गापक्षको मुख्य दिन आज बुधबार (असोज १९ गते) विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका र जमरा थापेर मनाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipaisa.com)