तेह्रथुमको प्रदेशसभा (ख) मा माओवादीका दुर्गाप्रसाद चापागाई विजयी
Ujyaaloonline.com · Thu Nov 24 18:17:27 GMT 2022
तेह्रथुम – तेह्रथुमको प्रदेशसभा (ख) बाट माओवादीका दुर्गाप्रसाद चापागाई (सचिन) विजयी हुनुभएकाे छ । नेकपा एमालेका उम्मेदवार तेजमान कन्दङवालाई २ सय ९४ मतले पछि पार्दै चापागाई निर्वाचित हुनुभएकाे हाे ।
चापागाईले ८ हजार ३ सय ९४ मत प्राप्त गर्नुभयाे भने एमालेका उम्मेदवार कन्दङवाले ८ हजार १ सय मत प्राप्त गर्नुभयाे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)