कुलमानको मधेसमाथि प्रश्न: अधिकार पाएपछि जनताको जीवन कति बदलियो ?
nepallive.com · Sat Oct 03 09:31:36 GMT 2026

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसको राजनीतिबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।
जनमत पार्टीको आजदेखि सुरु भएको महाधिवेशनमा शुभकामना दिँदै उनले सो कुरा बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)