१५औँ महाधिवेशन सम्पन्न गरेर देउवाले नेतृत्व हस्तान्तरण गर्नुहुन्छ : प्रकाशशरण महत
dcnepal.com · Sat Oct 03 09:33:24 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरी नयाँ पुस्ता वा नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने बताएका छन्। १४औँ महाधिवेशनबाट निर्वाचित मौजुदा नेतृत्वले नै आगामी १५औँ महाधिवेशन गराउने र त्यसपछि नेतृत्व हस्तान्तरण हुने विषयमा कुनै दुविधा नरहेको उनले स्पष्ट पारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)