मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उडानमा जोखिम निम्त्याउने घर, टावर र रुख हटाइने

onlinekhabar.com · Sat Oct 03 09:39:59 GMT 2026

१७ असोज, काठमाडौं । विमानस्थल वरपर र हवाई मार्गमा उडान सुरक्षालाई जोखिममा पार्ने गरी निर्माण गरिएका अग्ला भवन, टावर र रुखहरूलाई सरकारले हटाउने भएको छ।

सङ्घीय संसद्‌‌मा पेस भएको नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले उडान सुरक्षामा बाधा पुग्ने संरचना भत्काउन र आपत्कालीन अवस्थामा नागरिकको निजी घरजग्गामा समेत सिधै प्रवेश गर्न सक्ने विशेष अधिकार प्रस्ताव गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)