दाङमा बिहान ६ बजेबाट लाइनमा मतदाता
deshsanchar.com · Fri May 13 00:37:27 GMT 2022
दाङ– आज स्थानीय तह निर्वाचन। दाङमा आफ्ना स्थानीय नेतालाई चुन्न मतदाता बिहानै देखि लाइनमा बसेका छन । लमही नपा ५ को खिम बहादुर शाह माध्यमिक विद्यालयमा बिहानैबाट मानिसकाे लाइन लागेकाे हाे।
बिहान ६ बजेबाट मतदाता मतदान स्थलमा पुगिसकेका हुन । जिल्लाका १५३ मतदान स्थल छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)