मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरी–बन्दुकधारी गोली हानाहान

rajdhanidaily.com · Tue Sep 13 23:11:54 GMT 2022

जनकपुरधाम । धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान भएको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिका–४ पोर्ताहास्थित चारनाथ खोलामा बन्दुधारी समूह र प्रहरीबीच गोली हानाहान भएको हो ।

सोमबार अबेर राति पोर्ताहा प्रहरीचौकीबाट प्रहरी नायब निरीक्षक रामनाथ यादव नेतृत्वको गस्ती टोलीले बन्दुकधारी समूहलाई रोक्न खोज्दा गोली हानाहान भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)