गृहमन्त्री गुरुङ काठमाडौं फर्किए
nepalnews.com · Sun Aug 02 15:31:05 GMT 2026

काठमाडौं । सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा देखिएको तनाव कम भएपछि गृहमन्त्री सुधन गुरुङ चार दिनको भ्रमण सकेर आइतबार काठमाडौं फर्किएका छन्।
बुद्ध एयरमार्फत काठमाडौं आएका गुरुङले मधेश बसाइका क्रममा प्रभावित जिल्लाको सुरक्षा अवस्था निरीक्षण गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र आन्दोलनरत पक्षसँग छलफल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)