प्रहरी फन्दामा परेको कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट
himalpress.com · Sun Aug 02 15:30:07 GMT 2026

काठमाडौँ- गत असार १३ गते बिहान करिब ४ः०० बजे काठमाडौँ महानगरपालिका–३१ शान्तिनगरमा होलसेल तरकारी पसलतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई अपचित व्यक्तिले एक महिलालाई ‘पेप्सीकोला जाने बाटो कता हो?’ भनेर सोध्छन्।
ती महिलाले उनीहरूलाई बाटो देखाइदिन्छिन्। उनीहरू केही अगाडि जान्छन्। फेरि फर्केर आएर मोटरसाइकलको पछाडि बसेका व्यक्तिले ती महिलालाई लडाउँछन् र घाँटीमा लगाएको २.५ तोला बरारबरको सुनको सिक्री जबरजस्ती लुटी फरार हुन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)