प्रिमियर लिगः आर्सनलसँग लिड्स युनाइटेडलाई ५-० ले पराजित
ratopati.com · Sat Aug 23 18:53:00 GMT 2025
काठमाडौँ। प्रिमियर लिगमा आर्सनलले लिड्स युनाइटेडमाथि शानदार जित हासिल गरेको छ। शनिबार राति सम्पन्न खेलमा आर्सनलले ५-० को फराकिलो अन्तरले जीत हात पारेको हो।
खेलमा आर्सनलका लागि भिक्टर ग्योकेरेस र जुरिएन टिम्बरले दुई गोल गरे । टिम्बरल ३४औँ र ५६औँ मिनेटमा दुई गोल गरे भने ग्योकेरेस ४८ औं मिनेटमा अन्तिममा थपिएको अतिरिक्त समयमा पाएको पेनाल्टी मार्फत गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)