कांग्रेस महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया पार्टी कार्यालयमा सुरू
setopati.com · Sat Oct 03 09:51:35 GMT 2026

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया सुरू भएको छ।
पार्टी कार्यालय बीपीनगर सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया सुरू भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)