शाहरुख खानले ‘डंकी’को पहिलो शेड्युल सकाए
nepalipatra.com · Mon Jun 13 05:32:09 GMT 2022
एजेन्सी । बलिउडका बादशाह शाहरुख खान यतिबेला आफ्नो आगामी प्रोजेक्टका कारण निकै चर्चामा छन् ।
शाहरुख लामो समयपछि तीनवटा फिल्म लिएर ठूलो पर्दामा फर्कन लागेका हुन् । यी तीन फिल्ममा फ्यानहरु सबैभन्दा धेरै राजकुमार हिरानी निर्देशित फिल्म ‘डंकी’ को प्रतिक्षामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)