छोरी नै चाहिने प्रचण्डलाई भरतपुरमा, खटपट सुरु गठबन्धनमा
nepalghatana.com · Wed Mar 30 16:49:22 GMT 2022
लामो मतभेद्पछि सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच चुनावी तालमेल हुने भएको छ । तर दलहरुका आ–आफ्नै अनुकुलका तयारीले कार्यन्वयनमा चुनौती देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको टेको बेगर चुनावमा जान डराइरहेका प्रचण्ड–माधवलाई मंगलबार नेपाली काँग्रेसले गरेको निर्णय प्राणवायु बन्यो ।
अब नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासहितका दल चुनावी तालमेल गर्दै निर्वाचनमा जाने पक्कापक्की भएको छ । तर गठबन्धनमा भागबण्डा सजिलै मिलेर सहजै निर्वाचनमा जित्ने विषय भने झनझन जटिल बन्दै गएको छ । किनकि सबैले आफु अनुकुलका स्थानीय तहमा आफैले उम्मेद्वारी पाउनुपर्ने मागलाई प्रमुख बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)