मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तथ्यांकोवाच : रू. ५० करोडको मेडिकल ड्रेसिङ उत्पादन आयात

abhiyandaily.com

काठमाडौं (अस) । नेपालमा मेडिकल ड्रेसिङ उत्पादनहरूको आयात वर्षेनि बढ्दै गएको छ । आर्थिक वर्ष २०११/१२ मा रू. २२ करोडका यस्ता वस्तु आयात भएकोमा गत आर्थिक वर्षमा रू. ५० करोड बराबर पुगेको छ । स्वदेशमा मेडिकल ड्रेसिङका सामग्री उत्पादनमैत्री वातावरणको अभावमा विगत दश वर्षको अवधिमा यस्ता वस्तुको आयात करीब २ गुणाले बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)