निर्मल पुर्जाको निधनमा म्याग्दीका स्थानीय तहद्वारा शोक बिदा
nepalnews.com · Sun Aug 02 15:40:49 GMT 2026

काठमाडौँ । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को निधनप्रति दुःख व्यक्त गर्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका र धौलागिरी गाउँपालिका–४ ले मंगलबार शोक बिदा दिएका छन्।
पुर्जाको पाकिस्तानस्थित ब्रड पिक (८,०४७ मिटर) हिमालमा आएको पहिरोमा परी निधन भएको खबरले गाउँपालिका परिवार, म्याग्दीवासी र समग्र नेपाली समुदाय स्तब्ध बनेको भन्दै अन्नपूर्ण गाउँपालिकाले अत्यावश्यक सेवाबाहेकका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)