भद्रपुरमा १६८ सिटी सफारी र अटो कारबाहीमा
khabarhub.com · Sun Aug 02 15:40:59 GMT 2026

झापा । जिल्लाका विभिन्न स्थानमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स), बिलबुक र बिमाबिना सञ्चालन भइरहेका १६८ वटा सिटी सफारी तथा अटोहरूलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)