वर्ल्ड स्मार्ट सस्टेनेबल सिटी अर्गनाइजेसनको ५ औं साधारण सभा सम्पन्न
dcnepal.com · Mon Oct 18 16:28:43 GMT 2021
काठमाडौं। वर्ल्ड स्मार्ट सस्टेनेबल सिटी अर्गनाइजेसनको ५ औं साधारण सभा सम्पन्न भएको छ ।
धुलिखेल नगरपालिकाका कार्यकारी समिति सदस्य निर्वाचित भइ धुलिखेल सन् २०२१ देखि २०२३ सम्मका लागि निर्वाचित भएको हो । १ सय ३६ देशको शहर सदस्य रहेकोमा १७ सदस्य सो कार्यसमितिमा धुलिखेल सहित निर्वाचित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)