मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले बाग्मती अधिवेशन: नेतृत्व चयनका लागि आज मतदान, कैलाश र कृष्णबीच प्रतिस्पर्धा

lokaantar.com · Fri Sep 29 01:04:48 GMT 2023

नेकपा (एमाले)को बागमती प्रदेश अध्यक्षमा दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा पाँच आकांक्षीले उम्मेदवारी दर्ता गराएका थिए । त्यसमध्ये अहिले अध्यक्षमा दुईजना मात्रै उम्मेदवार बाँकी छन् ।

कैलाश ढुंगेल र कृष्ण दाहालबाहेकले उम्मेदवारी फिर्ता लिइसकेका छन् । यसअघि उम्मेदवारी दिएका अध्यक्षका उमेदवार केशरबहादुर बुढाथोकी, केशव पाण्डे र सानु श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै अन्तिममा दुई उम्मेदवार कायम भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)