मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोस्टारिका बन्यो कतार विश्वकपमा छनोट हुने ३२औं टोली

nepallive.com · Wed Jun 15 00:23:00 GMT 2022

काठमाडौं– ओसियाना राष्ट्र न्यूजिल्यान्डलाई पराजित गर्दै मध्य अमेरिकी राष्ट्र कोस्टारिका छैटौं पटक फिफा कतार विश्वकप २०२२ मा छनोट भएको छ।

दोहास्थित अल रायन स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा अन्तर महादेशीय छनोटको प्लेअफ फाइनलमा न्यूजिल्यान्डलाई १-० ले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)