कांग्रेस महाधिवेशनको तयार पूरा, देउवा नगए गगनले उद्घाटन गर्ने
nepalpress.com · Sat Oct 03 10:08:39 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास गर्ने भएको छ।
आज महाधिवेशनस्थलमा पत्रकार सम्मेलन राखेर प्रवक्ता देवराज चालिसले महाधिवेशनको तयारी पूरा भइसकेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)