कांग्रेस गगन समूह त्याग्न थाले नेताहरू, फर्किए देउवातिरै
bishowkhabar.com · Sat Oct 03 10:06:11 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्।
शनिबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले महाधिवेशन प्रक्रिया देशभर उत्साहपूर्वक अघि बढिरहेको दाबी गरे। उनका अनुसार जिल्ला र वडा तहमा नेता–कार्यकर्ता आफ्नै खर्चमा स्वतःस्फूर्त रूपमा सहभागी भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)