यस्तो छ अहिले इँटाको भाउ, एक तले घरमा कति लाग्छ खर्च?
setopati.com · Mon Dec 04 00:01:26 GMT 2023
आजभोलि सहर होस् वा गाउँमा, घर बनाउन इँटा नभइ हुँदैन। घर बनाउने सोच्दै हुनुहुन्छ र इँटाको भाउ के कसो छ भन्ने थाहा छैन भने आज हामीले यसैबारे जानकारी दिएका छौं।
निर्माण क्षेत्रमा अत्यावश्यक बनिसकेको इँटाको मूल्य गुणस्तर हेरेर तय गरिएको हुन्छ। काठमाडौं उपत्यकाको कुरा गर्दा यहाँ धादिङको स्थानीय इँटा धेरै चल्तीमा छ। यो अरू इँटाभन्दा सस्तो पर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)