आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै
deshsanchar.com · Sat Oct 03 07:26:45 GMT 2026

बनेपा- यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै छ। वैदिक सनातन धर्मावलम्बीहरूले धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने तथा परिवारको सुख, शान्ति, समृद्धि र सौभाग्यको कामनासहित यो व्रत बस्ने परम्परा रहिआएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)