कांग्रेस महाधिवेशन प्रतिनिधिहरुको दर्ता प्रक्रिया सुरु
annapurnapost.com · Sat Oct 03 10:04:40 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया सुरु भएको छ।
पार्टी कार्यालय बीपीनगर सानेपामा शनिबार दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै कोठामा व्यवस्था गरिएको छ। नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले १५ औँ महाधिवेशनको झोला पाउने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)