मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले 'मुस्लिमहरूको वास्तविक शत्रु' कसलाई भने?

barnanmedia.com · Sun Aug 30 22:38:53 GMT 2026

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले 'अमेरिका र इजरायलका शासकहरू मुस्लिम समुदायका शत्रु हुन्' भनेका छन्।

'एकता सप्ताह' को अवसरमा जारी गरिएको आफ्नो सन्देशमा, मोज्तबाले पश्चिम एसिया र उत्तर अफ्रिकाका मुस्लिम देशका शासकहरूलाई आफ्नो 'वास्तविक शत्रु' पहिचान गर्न र यसको विरुद्धमा उभिन अपील गरे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)