खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)
ratopati.com · Sat Oct 03 10:24:09 GMT 2026

काठमाडौँ । काठमाडौँको खुलामञ्चमा नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ । महाधिवेशन उद्घाटनको अघिल्लो दिन शनिबार खुलामञ्चमा अन्तिम तयारीको चटारो देखिन्छ ।
उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउन्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)