कांग्रेस महाधिवेशनमा ७ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुँदै
annapurnapost.com · Sat Oct 03 10:18:25 GMT 2026

काठमाडौं : आइतबारबाट काठमाडौंको खुलाञ्चमा सुरु हुने नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा ७ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुने भएका छन्।
खुलामञ्चमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले देशभरका ७७ जिल्ला र प्रवासबाट समेत गरेर ७ हजार ५ सय बढी प्रतिनिधि महाधिवेशनमा सहभागी भइरहेको जानकारी दिएका हुन्। यो संख्या कांग्रेस महाधिवेशनको इतिहासमा अहिलेसम्मकै बढी उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)