दीपक भट्टलाई नख्खूबाट सिन्धुपाल्चोक जेल सारिँदै
janaaastha.com

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ प्रकरण चर्कंदै गएपछि नख्खू जेलमा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक सार्न लागिएको छ । सरकारले राणासँग भट्ट र शुलभ अग्रवालको सम्पर्क रहेको, सरकारविरुद्ध गतिविधि गरेको आरोपपछि उनलाई जेल सार्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)