चार हिमताल बने जोखिमको केन्द्र: पानी घटाउन ५ करोड डलरको योजना, काम सम्पन्न गर्न ६ वर्ष लाग्ने
clickmandu.com · Sat Oct 03 10:29:35 GMT 2026

काठमाडौं । पछिल्लो विनाशकारी बाढीले हिमताल र हिमनदीबाट उत्पन्न हुन सक्ने जोखिमलाई गम्भीर रूपमा उजागर गरेपछि नेपालले उच्च जोखिममा रहेका चार हिमतालको पानीको सतह घटाउने योजना अघि सारेको छ।
प्राकृतिक बाँध फुटेर तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आउन सक्ने सम्भावना रहेका हिमतालमा पूर्वतयारी थाल्न सरकारले चालु आर्थिक वर्षदेखि विस्तृत अध्ययन र संरचना निर्माणको प्रक्रिया अघि बढाउने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)