केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय वनस्थली पुगे रास्वपा नेताहरू
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा सहभागी हुन नेताहरू पार्टी कार्यालय वनस्थली पुगेका छन् ।
आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)