नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनको तयारी पूरा
ratopati.com · Sat Oct 03 10:36:04 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनको तयारी पूरा भएको छ । शनिबार सो पार्टीका प्रवक्ता देवराज चालिसेले एक पत्रकार सम्मेलनको आयोजना गरी पार्टीको पन्ध्रौँ महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएका हुन् ।
भोलि असोज १८ गते काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चमा भव्य रूपमा उद्घाटन हुँदैछ। वि.सं. २००२ पुस २८ देखि माघ ३ सम्म भएको दोस्रो विशेष महाधिवेशनपछि यो ऐतिहासिक स्थानमा महाधिवेशन हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)