मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल क्रिकेटमा शीर्ष स्थानको गुजरातले राजस्थानलाई ९ विकेटले हरायो

Ujyaaloonline.com · Sat May 06 00:35:01 GMT 2023

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानको गुजराज टाइटन्सले राजस्थान रोयल्सलाई ९ विकेटले हराएको छ ।

गएराति जयपुरमा भएको खेलमा राजस्थानले दिएको १ सय १९ रनको सामान्य लक्ष्य गुजराजले १३ ओभर ५ बलमा १ विकेट गुमाएर भेट्टायो । उसका रिद्धीमान शाहले अविजित ४१ तथा हार्दिक पान्डेयले ३९ रन बनाए । शुभमन गिल ३६ रनमा आउट भए । राजस्थानका युजभेन्द्र चाहारले एक विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)