चिनियाँ विदेशमन्त्रीको भ्रमण तयारी तीव्र, बीआरआईबारे छलफल हुने
nepalkhabar.com · Fri Mar 11 16:44:02 GMT 2022
सरकारले चिनियाँ विदेशमन्त्री वाङ यीको आसन्न नेपाल भ्रमणको तयारी तीव्र बनाएको छ। परराष्ट्र मन्त्रालयले अर्थ, गृह, पर्यटन, कृषि र वाणिज्य मन्त्रालय तथा राष्ट्रिय योजना आयोगसँग समन्वय गरी भ्रमणको एजेन्डामा गृहकार्य गरिरहेको सरकारी अधिकारीहरुले बताए।
नेपालले भ्रमणको तयारी अघि बढाए पनि शुक्रबार साँझसम्म चिनियाँ पक्षले भ्रमणको यकिन मिति नेपाली पक्षलाई जानकारी गराइसकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)