मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उदयपुरगढीमा आगलागीबाट ७ घर जले, एक जनाको मृत्यु

ratopati.com

उदयपुरको उदयपुरगढी गाउँपालिका– १ शिखरपुरमा आइतबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगलागीबाट ७ घर जलेर नष्ट भएका छन् ।

दिउँसो भएको आगलागीबाट ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय ओमबहादुर मगरको घरबाट एक्कासी आगलागी हुँदा उनकी आमा शिवमायाको मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)